News Portal

  • राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शैक्षिक कर्जा सार्वजनिक

    दोलागिरि संवाददाता२०८१ भाद्र १९
    ४९ पटक

    १९ भदौ, काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शैक्षिक कर्जा सार्वजनिक गरेको छ । बैंकले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जाको सहितको योजना सार्वजनिक गरेको छ।

    राष्ट्रिय वाणिज्य बैंक ९च्द्यद्य० को शैक्षिक कर्जा’ अन्तर्गत विद्यार्थीहरूले रु। ५ लाखदेखि १ करोडसम्मको कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाकारी गरेको छ । यस योजना अन्तर्गत पहिलो किस्ताको रकम सोझै कलेज वा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिने जानकारी गराएको छ ।

    बैंकले अध्ययनको सम्पूर्ण शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा लगानी गर्ने छ । साथै थप जानकारीका लागि नजिकको राष्ट्रिय वाणिज्य बैंकको शाखा कायलर्यमा गएर सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस्