News Portal

  • विपक्षीय दलले सरकारलाई बुझाए १३ बुँदे ज्ञापनपत्र

    दोलागिरि संवाददाता२०८१ कार्तिक ६
    २०३ पटक

    काठमाडौँ । विपक्षीय दलका नेताहरु सरकारलाई ज्ञापनपत्र बुझाउन बालुवाटर पुगेका थिए विपक्षी दलका नेताहरूसँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति आक्रोश पोखेको जनाइएकको छ ।

    विपक्षी नेताहरूका अनुसार भेटमा प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने विषयमा उठेको प्रश्नमा भने रक्षात्मक देखिएका थिए। प्रधानमन्त्री ओलीले विपक्षी दलहरूको १३ बुँदे ज्ञापनपत्र बुझ्दै आफू कसैको पार्टी फुटाउने पक्षमा नभएको मत राखेका थिए ।‘ उनले भने म कसैको पार्टी फुटाउने पक्षमा छैन । कसैसँग बैरभाव छैन । अध्यादेश ल्याउने मेरो कुनै योजना छैन । मेरो नियतमाथि कुनै शंका नगर्न आग्रह गर्छु ओलीको भनाइ उदृद्ध गर्दै सहभागी एक नेताले जानकारी दिएका छन ।

    विपक्षी दलले १३ वुदे ज्ञापनपत्र बुझाएको छन । यस्तो छ ज्ञापनपत्र

    प्रतिकृया दिनुहोस्