News Portal

  • समाजवादी मोर्चाको सचिवालय बैठक एकान्तकुना: राजनीतिक दस्ताबेजमाथि छलफल

    दोलागिरि संवाददाता२०८१ भाद्र ३
    ७८ पटक

    काठमाडौँ । समाजवादी मोर्चाको समीक्षात्मक राजनीतिक दस्ताबेजलाई पूर्णता दिन सचिवालय बैठक बसेको छ ।

    ललितपुरस्थित एकान्तकुनामा बैठक बसिरहेको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्डले  जानकारी दिएका छन् ।

    यसअघि मोर्चाको बैठकले दिएको निर्देशन बमोजिम सचिवालयले वर्तमान राजनीति तथा भावी योजनासम्बन्धी समीक्षात्मक दस्ताबेजलाई पूर्णता दिने विश्वकर्माले बताएका छन् । यसअघि आइतबार बस्ने भनिएको बैठक विश्वकर्मा बिरामी भएकाले स्थगित भएको थियो ।

    प्रतिकृया दिनुहोस्