कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टौंडाको टोलीले आइतबार नगद १ लाख पचास हजार र ४ लाख पचास हजार रुपैयाँको चेक सहित नियन्त्रणमा लिएको हो ।
औषधि आपूर्तिकर्तालाई रकम भुक्तानी दिएबापत घुस रकम लिँदालिँदै उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।