News Portal

  • नेपाल चेम्बर अफ कमर्सको आयोजनामा भृकुटीमण्डपमा विजनेस स्क्सपो हुने

    दोलागिरि संवाददाता२०८० फाल्गुण ८
    १०४ पटक

    फागुन ८, काठमाडौं । यही फागुन २४ देखि २८ सम्म काठमाडौंको भृकुटीमण्डपमा विजनेस स्क्सपो सञ्चालन हुँदैछ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सो एक्सपो हुन लागेको चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिनु भयको छ । उनका अनुसार ५ दिनसम्म चल्ने उक्त विजनेस एक्सपोका लागि स्टलहरु धमाधम विक्री भइरहेका छन् ।

     

    एक्सपोमा हस्तकलाका सामान, निर्माण सामाग्री, घरजग्गा, पहिरन, पुस्तक, खाद्य तथा पेय पदार्थ, सवारी साधन, विद्यतीय उपकरण र स्वदेशी तथा विदेशी ब्राण्डका सामानहरुको भव्य प्रदर्शनी हुनेछन् । कार्यक्रमको व्यवस्थापन ग्लोबल एक्सपोजिसनले गरेको छ ।

    प्रतिकृया दिनुहोस्