बागलुङ । नेपाल् कम्युनिस्ट पार्टी बागलुङ ले २९ जनयुद्ध दिबस भब्यताको साथ मनाएको छ। कार्यक्रम साझ बागलुङ बजारको बिचमा रहेको लोकतान्त्रिक चोक मा सहिदहरुको सम्झना दीप प्रज्वजन गरि समपन्न भएको हो।
जनयुद्ध दिवसको स्थापना र यसले समाजमा ल्याएको परिवर्तन बारे ने.क.पा. का केन्द्रिय सदस्य तथा धौलागिरी ब्यूरो इन्चार्ज विकिरण सि ले १० बर्ष जनयुद्धमा परि ज्यान गुमाएका सम्पुर्ण महान सहिदहरुलाइ सम्झदै उनी हरुको त्याग र बलिदान ले गर्दा आज यो देशमा हरेक मान्छेले आफ्नो स्वतन्त्रता पाएको बताए ।
तर १० बर्से जनयुद्ध लडेर नेपाली जनताले जुन खालको आसा गरेको थिए त्यो नेपाली जनताले आसा महसुस गर्न नपाएको र जून उपलब्धि आउन पर्ने हो जनयुद्ध पछि त्यो उपलब्धि आउन नसकेको उनले बताए ।
उनले भने त्यो समयको लडाइले केहि परिवर्तन त भयो तर खास परिबर्तन नभएको र अब फेरि एक पटक नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा नेपाली समाजलाई सुहाउने खालको समाजवाद ल्याउनको लागी सबै नपाली एकजुट भै अगाडि बद्नु पर्ने उनले बताए ।
j
कार्यक्रम ने क पा बागलुङ नगर इन्चार्ज महेन्द्र सि को अध्यक्षता ने क पा को केन्द्रिय सदस्य तथा धौलागिरी ब्युरो इन्चार्ज विकिरण सि को प्रमुख आतिथ्य र अखिल क्रान्तिकारी विद्यार्थी संघसंगठनको केन्द्रिय सदस्य धौलागिरी ब्यूरो इन्चार्ज उपेन्द्र सि , मुरारी सि , पार्टीको कर्याकर्ताहरुको उपस्थिति मा अखिल विद्यार्थी संघसंगठन बागलुङ को अध्यक्ष सुधन सि को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन लक्षमण सि ले गरेका थिए।
जनयुद्ध दिवसको अवसरमा बागलुङमा दिप प्रज्वलन
दोलागिरि संवाददाता२०८० फाल्गुण १
- सूर्यविनायक नगर प्याब्सनको तेस्रो नगर अधिवेशन भब्यरुपमा सम्मपन्न अध्यक्ष विनोद काफ्ले निर्वाचित
- पत्रकार महासंघको निर्वाचनमा प्रेस सेन्टरसहित ६ संगठनको समर्थन रमेश विष्टलाई
- व्यापक बिरोध पछि दक्षिण कोरियामा ६ घण्टा पनि टिकेन सैनिक शासन
- युवा जनशक्तिको विदेश पलायनलाई रोक्न कृषि क्षेत्र उत्तम विकल्प : मन्त्री महर्जन
- नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार देवका लामिछाने शोभा विजयी
- भक्तपुर ट्रक व्यवसायी संघले भब्य रुपमा मनायो रजत जयन्ती
- पोखरालाई ५ रनले पराजित गर्दै सुदूरपश्चिम प्लेअफमा
- पर्सा जिल्लाबाट रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पूर्जी जारी
- कीर्तिपुर नगरपालिका प्रमुखमा नेपाली कांग्रेस कृष्णमान डंगोल विजयी
- जानकी मन्दिरमा राम–सीताको विवाह गरेर आज विवाह पञ्चमी मनाउदैं