News Portal

  • अखिल क्रान्तिकारी रसुवा जिल्ला समिति को प्रथम जिल्ला सम्मेलन सम्पन्न

    दोलागिरि संवाददाता२०८० माघ २९
    २६५ पटक

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन (क्रान्तिकारी) रसुवा जिल्लाको प्रथम सम्मेलन जिल्ला सम्मेलन आयोजक समिति संयोजक थर्कमान तामाङ को अध्यक्षता र सम्मेलन आयोजक सदस्य मती तामाङ को संचालनमा भएको थियो ।

    अखिल (क्रान्तिकारी )केन्द्रीय कार्यलय सदस्य तथा बागमती कमान्ड इन्चार्ज मदन सीको प्रमुख प्रमुख अतिथित्यता र बिशेश अतिथि नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा रसुवा जिल्ला इन्चार्ज सागर सी लगाएतका अथिहरुको उपस्तिथि रहेको थियो ।

     

    प्रथम सम्मेलनले मति तामाङको अध्यक्षमा ३५ सदस्यीय जिल्ला समिति निर्वाचित गरिएको छ । उपाध्यक्ष थर्कमान तामाङ सचिव टीका लामा सहसचिव सर्मिला लामिछाने कोषाध्यक्ष मंगली स्यााङबा सहित ३५ सदस्यीय जिल्ला कमिटी चैन गर्दै सम्पन्न भएको छ ।

    प्रतिकृया दिनुहोस्