News Portal

  • धादिङको गजुरी गाउँपालिकाले दिए जनयुद्ध दिवसमा सार्वजनिक बिदा

    दोलागिरि संवाददाता२०८० माघ २९
    ३७८ पटक

     

    facebook sharing button
    twitter sharing button
    whatsapp sharing button
    sharethis sharing button

    धादिङ ।  धादिङको गजुरी गाउँपालिकाले जनयुद्ध दिवसको बिदा दिएको छ। सर्वोच्च अदालतको आदेश विपरीत गजुरी गाउँपालिकाले बिदा दिने निर्णय गरेका हो ।

    फागुन १ गते पालिका र मातहतका कार्यालयमा बिदा हुने गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

     

    प्रतिकृया दिनुहोस्