News Portal

  • सूर्यबिनायक देखि सालिनदीसम्म सार्बजनीक यातायात संचालन

    दोलागिरि संवाददाता२०८१ माघ ११
    ३३४ पटक

    सूर्यबिनायक देखि सालिनदीसम्म सार्बजनीक यातायात सञ्चालन,वडा अध्यक्ष तामाङले गरे उदघाटन गरेकन छन् ।

    भक्तपुर । भक्तपुर सूर्यबिनाकदेखि साँखुको सालीनदीसम्म सार्बजनीक यातायात संचालनमा ल्याएको छ।

    ख्वप भक्तपुर मिनीबस यातायात प्रालीले बस संचालनमा ल्याएको हो। चाँगुनारायण नगरपालिका वडा नम्बर ४ का वंडाअध्यक्ष रोजबहादुर तामाङले उक्त रोडको उदघाटन गरेका थिए। वडा अध्यक्ष तामाङले साँखुसम्म अहिले संचान भएता पनि हाम्रो लक्ष्य सिन्धुपाल्चो जिल्लाको मेलम्चिसम्म संचालन गर्न रहेको बताएका छन् उने त्यसका लागि पहल गरिने बताए।

    बस संचालनबाट सुर्यविनायक नगरपालिकन भक्तपुर नगरपालिका,चाँगुनारायण नगरपालिका र शंखरापुर नगरपालिकाका जनता लाभान्वित हुनेछन्।

    बस सूर्यबिनायक,कमलबिनायक,डेकोचा,पकनेपाटी,पिखेल
    ,चाँगु,खोरीयागाउँ,मनोहरापुलहुँदै साँखु सालिनदिसम्म पुग्ने छ। सूर्यबिनायक देखि साँखु सम्म ६० रुपैया भाडा तोकिएको छ। बिहान ६:१५ बजे पहिलो टिप छुट्ने छ भने ८ बजे साँसुबाट पहिलो टिप छुट्ने छ ।

    प्रतिकृया दिनुहोस्