News Portal

  • रवि लामिछानेलाई रुपन्देहीबाट पोखरा लगियो

    दोलागिरि संवाददाता२०८१ कार्तिक ३०
    ३७९ पटक

    रुपन्देही । पुर्व गृहमन्त्री रवि लामिछानेलाइ  सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धान गर्न  लागि रुपन्देही ल्याइएका थिए ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई अनुसन्धान गरेर  भैरहवाबाट पोखरा लगिएको छ।

    भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यती एयरको विमानमार्फत पोखरातर्फ लगिएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्ष्मी खनालका अनुसार दिउँसो १ः४५ मा भैरहवाबाट जहाज उडेको छ।

    प्रतिकृया दिनुहोस्