News Portal

  • राष्ट्रपति पौडेलले अस्ताउँदो सूर्यलाई अर्घ दिए

    दोलागिरि संवाददाता२०८१ कार्तिक २२
    ४४ पटक

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अस्ताउँदो सूर्यलाई अर्घ दिदै छठमा सहभागी भएका छन् ।

    पशुपतिको गुहेश्वरी र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले छठको पूजा गरेका हुन् । छठ पर्वको मुख्य दिन आज बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिने चलन छ ।

    कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मंगलबार देखि सुरु भएको हो ।

    प्रतिकृया दिनुहोस्