News Portal

  • प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

    दोलागिरि संवाददाता२०८१ आश्विन १६
    ६५ पटक

    १६ असोज, काठमाडौं । बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ ।

    संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो । राउतको समितिले बुधबार नै सुनुवाइ गरेको हो ।

    सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गर्ने निर्णय गरेको जानकारी दिएको हो ।

     

     

     

    प्रतिकृया दिनुहोस्