News Portal

  • सत्तारुढ दलहरुको बैठक बालुवाटारमा सुरू

    दोलागिरि संवाददाता२०८१ भाद्र २४
    ४०० पटक

    २४ भदौं, काठमाडौं । सत्ता साझेदार दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा निर्धारित समय भन्दा ढिला गरी बैठक सुरु भएको हो । ।

    बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ लगायत नेताहरु सहभागी छन् ।

    सरकारको कामको मूल्याङ्कन, सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउने लगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ।

    प्रतिकृया दिनुहोस्