News Portal

  • आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै

    दोलागिरि संवाददाता२०८१ साउन २२
    ६३ पटक

    काठमाडौँ २२ साउन २०८१ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

    सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी आज साँझ ५ बजेका लागि बैठक बोलाइएको छ ।

    बैठकमा मन्त्रालयले सम्पादन गरिरहेका काम र काम गर्दै गर्दा आइपरेका समस्याबारे सम्बन्धित मन्त्रीले ब्रिफिङ गर्नेछन् ।

    बैठकमा विभिन्न मन्त्रालयले ल्याउने प्रस्तावमा छलफल गरी निर्णय हुने लगाएका समसामहिक विषयमा छलफल हुने
    बताइएको छ ।

     

    प्रतिकृया दिनुहोस्