News Portal

  • राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर ४ को क्षेत्रीय बैठक बस्दै

    राज शाही२०८० फाल्गुण ५
    ३५८ पटक

     

    काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर ४ को क्षेत्रीय बैठक सुरु भएको छ। बैठक शनिबार धुम्बाराही स्थित नवदुर्गा पार्टी प्यालेसमा बसेको हो।

     

    राप्रपा काठमाडौं क्षेत्र नम्बर ४ का अध्यक्ष ऋदि प्रताव ज.ब. राणाको नेतृत्वमा बसेको बैठकले आगामी आन्दोलनको विषयमा छलफल केन्द्रित हुने बताएको छ। राप्रपाले सनातन हिन्दुराज्य सहितको राजतन्त्रको एजेन्डा सहित आगामी दिनमा गर्न लागिएको आन्दोलनलाई प्रमुख एजेन्डा बनाएको जानकारी दिएको छ।

     

    प्रतिकृया दिनुहोस्