दोलागिरि संवाददाता२०८० माघ २९
धादिङ । धादिङको गजुरी गाउँपालिकाले जनयुद्ध दिवसको बिदा दिएको छ। सर्वोच्च अदालतको आदेश विपरीत गजुरी गाउँपालिकाले बिदा दिने निर्णय गरेका हो ।
फागुन १ गते पालिका र मातहतका कार्यालयमा बिदा हुने गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।