News Portal

  • प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतलाइ सिफारिस

    दोलागिरि संवाददाता२०८१ भाद्र ३१
    ६७ पटक

    काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतलाइ सिफारिस गरेको छ ।

    आज सोमबार बसेको संवैधानिक परिषद्को बैठकले उनको नाम प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय भएको जानाकारी उपसभामुख इन्दिरा रानाले जानकारी दिइन् ।

    वरिष्ठताको हिसाबले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय भएको उनले बताइन् । अब संसदीय सुनाई समितिबाट राउतको नाम अनुमोदन भएमा राष्ट्रपतिबाट नियुक्त हुनेछन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज १८ गतेदेखि अवकाशमा जाँदैछन् ।

    प्रतिकृया दिनुहोस्