News Portal

  • अर्थ समितिको बैठकआइतबार आज बस्दैं

    दोलागिरि संवाददाता२०८१ भाद्र २३
    ५१ पटक

    काठमाडौं । सङ्घीय संसद प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आइतबार आज बस्दैं छ ।

    सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

    त्यसैगरी, प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक मङ्गलबार बस्ने भएको छ ।

    प्रतिकृया दिनुहोस्