News Portal

  • डेडिकेटेड र ट्रंकलाइन बक्यौताबारे लेखा समितिमा छलफल सुरु

    दोलागिरि संवाददाता२०८१ भाद्र ९
    ७२ पटक

    काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा विद्युत महसुलका विषयमा छलफल सुरु भएको छ ।

    आइतबार बसेको बैठकमा विद्युत प्राधिकरणको डेडिकेटेड फिडर र ट्रंकलाइनबाट विजुली उपभोग गरेको शुल्क बक्यौताबारे छलफल हुने सांसदहरुले बताएका छन् ।

    समितिले यसअघि यस विषयमा उद्योगी र नेपाल विद्युत प्राधिकरणसँग छलफल गरिसकेको छ । आइतबार भने समितिमा रहेका सांसदहरुबीच छलफल हुनेछ । आइतबारको छलफलले बक्यौता उठाउने विषयमा निर्णय गर्ने एक सांसदले बताए ।

    प्रतिकृया दिनुहोस्