News Portal

  • जसपा नेपालको निर्णय बन्दीको रिहाइदेखि संविधान संशोधननसम्म

    दोलागिरि संवाददाता२०८१ भाद्र १
    ४०५ पटक

    काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति वैक सम्पन भएको छ । साउन २७, २८, २९ र ३० गते बसेको केन्द्रीय समिति बैठकले ६७ बुँदे निर्णय सार्वजनि गरेको छ । बैठकले राजबन्दी रिहाई र मुद्दा खारेजी, संघीयता कार्यान्वयन, संविधान संशोधन र निर्वाचन क्षेत्र निर्धारण सम्बन्धमा लगायत निर्णय गरेको छ ।

    जसपा नेपालले भदौ ९ गते काठमाडौंस्थित काठमाडौं ब्याङ्क्वेटबाट चार महिने आधारभूत संगठन निर्माण अभियान घोषणा गर्दैछ। पार्टीका अध्यक्ष उपेन्द्र यादवले एक कार्यक्रमका बीच गर्ने अभियानको उद्घाटन कार्यक्रम रहेको छ।

    जसपाले आफ्ना चार सय पन्ध्र जना केन्द्रीय सदस्यलाई अभियन्ताको रुपमा पालिकामा जिम्मेवारी तोकेको छ भने केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई सो अभियानको अनुगमनकर्ता बनाएको छ।

    प्रतिकृया दिनुहोस्