News Portal

  • कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभका अध्यक्ष पक्राउ

    दोलागिरि संवाददाता२०८० फाल्गुण ७
    १७५ पटक

    facebook sharing button
    twitter sharing button
    whatsapp sharing button
    sharethis sharing button

    काठमाडौं । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष पक्राउ परेको छ । निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा अध्यक्ष हिमाल विक्रम मल्ललाई प्रहरीले पक्राउ गरिएको हो ।

    कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटका संचाहरुले निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरी बृत नयाँबानेश्वरमा २०८० जेठ २८ मा मुद्दा दर्ता भएको थियो । अध्यक्ष मल्ल फागुन १ मा पक्राउ परेका हुन् । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटको संचालक समितिका संचालहरुविरुद्ध अहिलेसम्म ३५० जना निक्षेपकर्ताले जाहेरी दिएका छन् । एसपी अधिकारी भन्छन्,‘जाहेरवालाको संख्या बढ्न सक्छ ।’

    प्रतिकृया दिनुहोस्