News Portal

  • भक्तपुरअस्पतालमा डायलासिस सेवा सुरु, मिर्गौला पीडितलाई राहत

    दोलागिरि संवाददाता२०८२ साउन १५
    २८२ पटक

    भक्तपुर, २०८२ साउन १४ । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको सहयोगमा भक्तपुर प्रादेशिक अस्पतालमा ५ शय्याको डायलासिस सेवा सुरु गरिएको छ।

    बागमती प्रदेशमका स्वास्थ्य मन्त्रि  किरण थापाले सेवा उद्घाटन गरेका छन  । उदघाट्न गर्दै   हजारौँ मिर्गौला पीडितका आँखामा आशा ल्याउने आजको दिन हो। स्वास्थ्य सुविधा पहुँचको हक हो यो हाम्रो प्रतिबद्धताको एउटा प्रगाढ अभिव्यक्ति हो।”

    यस सेवाबाट भक्तपुर तथा आसपास क्षेत्रका मिर्गौला पीडितहरूलाई सहज र सस्तो उपचार उपलब्ध हुने विश्वास गरिएको छ।

    प्रतिकृया दिनुहोस्