News Portal

  • अखिल (क्रान्तिकारी) ललितपुर जिल्लाको २६ औँ जिल्ला सम्मेलन सम्पन्न

    दोलागिरि संवाददाता२०८० माघ २७
    ६८८ पटक

    अखिल (क्रान्तिकारी) ललितपुर जिल्लाको ऐतिहासिक २६ औँ जिल्ला सम्मेलनबाट जनक सीको नेतृत्वमा ४१ सदस्यीय कमिटी निर्वाचित गर्दै भव्य रुपमा सम्पन्न भएको छ ।


    पाटनढोका मा.वि मा सम्पन्न भएको सम्मेलनले जनक सीकाे अध्यक्षतामा ४१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।

    नेपाल कम्युनिस्ट पार्टीका स्थाई समिति सदस्य सुशील सीको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा अखिल ( क्रान्तिकारी ) केन्द्रीय अध्यक्ष प्रकाश सीको पिशेष आथित्यता रहेको थियो ।

    सम्मेलनमा ललितपुर जिल्ला इन्चार्ज विपिन सी लगाएतका अथितिहरुको उपस्थित रहेको जानकारी नवनिर्वाचित अध्यक्ष जनक सीले जानकारी दिनु भएको थियो !

    प्रतिकृया दिनुहोस्