News Portal

  • समाजवादी चोर्चा नेपालको बैठक आलोकनगरमा सुरु

    दोलागिरि संवाददाता२०८१ माघ १६
    ३४५ पटक

    काठमाडौं १६ माघ २०८१। समाजवादी चोर्चा नेपालको बैठक नेकपा (एकीकृत समाजवादी) पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको छ । बैठकमा मोर्चामा आबद्ध सबै दलका प्रमुख नेता सहभागीता रहेको छ।

    उक्त बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका नेत्र विक्रम चन्द ‘विप्लव’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव सहभागी छन।

    मोर्चाले मंगलबार काठमाडौंमा वृहत् अन्तरक्रिया कार्यक्रम सम्मपन्न गरेको थियो। मोर्चाले अबको दिनमा कसरी मोर्चालाई अघाडि बढाउने भन्ने कुरामा बैठकमा समसामयिक राजनीतिक विषयमाथि मोर्चाको समान धारणा बनाउने बारे छलफल केन्द्रित रहेको जनाकारी प्रप्त भएको छ ।

    प्रतिकृया दिनुहोस्