News Portal

  • अमेरिकाको ४७ औं राष्ट्रपतिमा ट्रम्पले लिए सपथ, मेक्सिको सीमा बन्द गर्ने तयारी

    दोलागिरि संवाददाता२०८१ माघ ८
    १९७ पटक

    अमेरिककको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले अमेरिकाको ४७ औं राष्ट्रपतिको रुपमा सपथ लिएका छन्। ह्वाइस हाउसमा बाइबलट हातमा लिएर उनले सपथ लिएका हुन्।

    एउटा आमाले दिएको र अर्काे ह्वाइट हाउटमा रहेका बाइबल हातमा लिएर उनले सपथ लिएका हुन् सपथ लिसके पछि सम्बोधन गर्दै उनले अमेरिकामा स्वर्णिय युग सुरु भइसकेको धाराणा राखेकअ छन्।

    ट्रम्पले सोमबार नै विभिन्न कार्यकारी आदेश जारी गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । मेक्सिकोसँगको सीमामा आपत्काल लगाएर बन्द गराउने उनको तयारी छ ।

    दोस्रोपटक अमेरिकाको राष्ट्रपति बनेका ट्रम्पले आन्तरिकदेखि विदेशनीतिमा व्यापक हेरफेरको तयारी गरेका छन्।

    प्रतिकृया दिनुहोस्