News Portal

  • सिरहा गोलबजार नगर पालिका १२ मैनाबति नदि सम्म पक्कि ढ्लान सडकको शिलान्यास

    दोलागिरि संवाददाता२०८१ पौष २१
    २४२ पटक

    सिरहा पुस २१ /२०८१। सिरहा गोलबजार नगर पालिका १२ मा हिजो एक कार्यक्रममा सहरी बिकास कार्यक्रम अन्तर्गत सिरहाको मैनाबति नदि सम्म पक्कि ढ्लान सड्क गर्न जनता समाजवादी नेपालका सांसद प्रकाश अधिकारिले उक्त सडकको शिलान्यास गरेका छन्।

    उक्त शिलान्यास कार्यक्रममा धाराणा राख्दै अधिकारिले आफ्नो पहलमा यो काम ल्यायको बताएका छन । सडक सिलान्यास कार्यक्रममा पार्टीका नेता कार्यक्रता स्थानीय बुद्धिजीवी लगाएको विशेष उपस्तिथि रहेको थियोे ।

    उक्त अवसरमा जनताको विकास निर्माण जनता समाजवादी नेपाल निरन्तर लागिरहेको धाराणा राखेका थिए । विकास निमार्णमा जनताको पनि प्रत्यक्ष भुमिका रहने भएकाले जनताको सहयोग पनि अनिवार्य हुने उनको धाराणा रहेको थियो ।

    प्रतिकृया दिनुहोस्