News Portal

  • बाढीपीडितलाई सिटिजन्स् बैंकद्वारा २५ लाख सहयोग गर्ने

    दोलागिरि संवाददाता२०८१ आश्विन १२
    ५६ पटक

    काठमाडौँ । निरन्तरको वर्षाका कारण बाढी र पहिरोका कारण भएको जनधनको क्षतिको र उद्धारका लागि सिटिजन्स् बैंकले २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

    बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।

    शुक्रबार र शनिबारको वर्षापछि उद्धार राहत घोषणा गर्ने सिटिजन्स् बैंकले जनाएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्त्व ९सीएसआर० अन्तरगत उक्त रकम सहयोग गर्ने निर्णय भएको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्